२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेलम्बु केन्द्रविन्दु भई सिन्धुपाल्चोकमा भूकम्प गयो

काठमाडौं । सोमबार एकाबिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको हो । ४.७ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको थियो ।

अछाममा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठवटा ट्रक नियन्त्रणमा

अवैध सुपारीसहित नियन्त्रणका लिएका आठवटा ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

शिवलिङ्ग के हो ?

प्रकृतिले बनाएको पहिलो शिवलिङ्ग कैलाशपर्वत, सगरमाथा, किलिमञ्जारो, हिन्दकुश, पाथीभरा आदि पर्वतश्रृङ्खलाहरू हुन् । हिउँले निर्माण गरेको शिवलिङ्ग अमरनाथ हो, परमात्मा

प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको

प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापनइतर पक्षका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित

शोकमा डुब्यो दले गाउँ

झापा । कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा

पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १६ जना घाइते

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाउने ३…

भक्तपुर । भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ । भक्तपुर नगरपालिका वडा

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी

बुटवलको एक कल सेन्टरमा छापा, १५० जना पक्राउ

बुटवल । ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.

प्रधानमन्त्रीका स्वकीय सचिवका ज्वाइँ पहिलो वरियतामा एसएसपी बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवरलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका

‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यासरको औषधि

काठमाडौँ । भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा

अपडेटः भक्तपुरमा बस र स्कुटरमाथि रुख ढल्दा तीन जनाको मृत्यु

भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

भक्तपुरमा बस र स्कुटरमाथि रुख ढल्यो, १६ जना घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १६ जना गम्भीर घाइते भएका छन् । सल्लाघारीबाट दूधपाटीतर्फ जाँदै गरेको

उपत्यकाका मेयरको दुःख : फोहर व्यवस्थापनमा जति प्रयास गरे पनि…

अझ काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहलाई झनै बढी दवाब परेको छ। जसका कारण साह सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय,

अपाङ्गता सुनिश्चित रोजगार अभियानमा जोड

काठमाडौँ । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक । यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण

मङ्गलबारसम्म वर्षाको सम्भावना

आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको

पहिराेको त्रासले रित्तियो गाउँ

कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् ।