१ माघ २०८१, मंगलवार
,
Latest
सपना अधूरै छाडेर अस्ताए चुङ्बा ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना डिजिटल भुक्तानी सेवा ‘इसेवा’ को १२औं वार्षिक साधारणसभा सम्पन्न मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु) भारतका चार जना स्रष्टालाई नइ पुरस्कार बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छः शिक्षामन्त्री भट्टराई सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले परराष्ट्रमन्त्री डा राणा र कतारका विदेशमन्त्री फोनवार्ताः विपिनको रिहाइको पहलका लागि अपिल वसन्तपुरमा माघी पर्वको रौनक-तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलम्बु केन्द्रविन्दु भई सिन्धुपाल्चोकमा भूकम्प गयो



अ+ अ-

काठमाडौं । सोमबार एकाबिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।

४.७ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको थियो ।