८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.68

Wind: 1.03

Humidity: 50

तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा बस र स्कुटरमाथि रुख ढल्यो, १६ जना घाइते



अ+ अ-

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १६ जना गम्भीर घाइते भएका छन् ।

सल्लाघारीबाट दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ग्रिन ल्यान्ड होटल नजिकै रुखले किचेको थियो ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।