२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प (भिडियो)

काठमाडौं । खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । भूकम्पबाट के कति क्षति भयो

किन रोइन् उत्तर कोरियाली प्रथम महिला ?

उनीहरू कोरियाली युद्धविराम स्मरण उत्सवको ६९औँ वार्षिकोत्सव समारोहमा थिए। उत्तर कोरियामा उक्त वार्षिकोत्सव जुलाई २७ का दिन मनाउने गरिन्छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज आइतबार बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

महोत्तरी । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर

संजय घिमिरेको गैर आख्यान कृति “पात्रहरू” सार्बजनिक

काठमाडौं । संञ्चारकर्मी एबं लेखक सञ्जय घिमिरेको पुस्तक ‘पात्रहरु’ सार्बजनिक भएको छ । काठमाडौंमा सनिवार आयोजित एक अनौपचारिक कार्यक्रममा लेखक

छुरा प्रहार गरी पाँच लाख लुटियो

महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको

काठमाडौँको सडकमा फोहरको थुप्रो

काठमाडौं । बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडमा फोहर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने

स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटनाः एक जनाको मृत्यु, १६ जना…

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट फर्किँदै

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर

फूलप्रसादसहित बडिमालिका पठाइयो सरकारी डोल

डोटी । सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूलप्रसादसहितको एक सरकारी डोल (पेटारो) पठाइएको छ । जनैपूर्णिमा अर्थात् यही साउन

टारी खेतबाहेक तनहुँमा अधिकांश खेतमा रोपाइँ

तनहुँ । टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न

निःशुल्क आँखा शिविरमा तीन सय ५१ को उपचार

राजविराज । एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा

‘गुँला पर्व’को रौनक फोटो फिचर

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा

फेरिएको मोबाइल फोनको शैली र स्वरुप

पहिलेका मोबाइल फोनहरू वास्तवमा मोबाइल फोन थिएनन्। तिनीहरू दुईतर्फी रेडियो थिए जसले ट्याक्सी चालक र आपतकालीन सेवा जस्ता मानिसलाई संवाद

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्धः उद्योगमन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको

केबलकार भित्र पत्रकारलाई ढकालको प्रश्न : के तपाईलाई सास फेर्न…

चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए

पहिराले पर्वतका चार परिवार विस्थापित, बस्ती जोखिममा

पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले गरे राजीनामा

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य

अरिङ्गालले टोकेर एक युवाको मृत्यु

गलकोट । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने