८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

संजय घिमिरेको गैर आख्यान कृति “पात्रहरू” सार्बजनिक



अ+ अ-

काठमाडौं । संञ्चारकर्मी एबं लेखक सञ्जय घिमिरेको पुस्तक ‘पात्रहरु’ सार्बजनिक भएको छ ।

काठमाडौंमा सनिवार आयोजित एक अनौपचारिक कार्यक्रममा लेखक घिमिरेका आमा झलकमाया घिमिरे,पत्रकारहरु बिष्णु निष्ठुरी , धर्मेन्द्र झा ,लेखकका छोरी आर्यबाट सयुक्त रुपमा बिमोचन गरिएको थियाे ।

साग्रीला बुक्सले प्रकाशन गरेको पुस्तकमा जीबनयात्रामा भेटिएका र भोगिएका पात्रहरुको कथा समेटिएको छ । पुस्तकमा लेखकको जन्मस्थान कास्कीको मुडुलीडाँडा देखी हाल बसोबास गरिरहेको सानफ्रान्सिस्कोमा भेटिएका र भोगिएका पात्रहरुको कथा समेटिएको छ ।