२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महाभियोगको प्रस्ताव जीवितै छ: मन्त्री कार्की(भिडियोसहित)

काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले

कानुन व्यवसायीद्वारा सर्वोच्च अदालतको मूलगेटमा धर्ना जारी(भिडियोसहित)

कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिईरहेका छन् ।

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ: सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना

सुरक्षाकर्मीलाई कामु प्रधानन्यायाधीशको आदेश– राणालाई प्रवेश नदिनु

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन सुरक्षाकर्मी आदेश दिनुभएको छ ।

अमेरिकी राजदूत र माधव नेपालबीच भेट

काठमाडौँ । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर थम्पसन र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शिष्टाचार भेटवार्ता

नयाँ सरकार गठनका लागि ठूला दलहरु मिलेर अघि बढौंः दुर्लभ…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । भक्तपुर

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर–२ का निर्वाचित उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च

सर्वोच्चको मूल गेटमा दिए कानून व्यवसायीहरुले धर्ना

धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत सहभागी छन् ।

राणाको महाअभियोग निष्क्रिय भएको पत्र अदालतमा आएको छैनः सर्वोच्च

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको विषयमा संसदले सर्वोच्च अदालतलाई कुनै जानकारी नदिएको सर्वोच्चले बताएको छ ।

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न

अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी भरिन्न: गोकुल बास्कोटा

उहाँले नेपालमा बामपन्थी पार्टीहरुमा बाम एकताको स्वर हराउन थालेको भन्दै कही जनमत र केही हर्कतबाट नेपाली कांग्रेस ठूलो भइसकेको बताउनुभयो

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

डडेल्धुरा । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको

समानुपातिकतर्फको मतगणना सकियो, एमालेलाई ३४ सिट, समाजवादी राष्ट्रिय दल बन्न…

नेकपा एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ। नेपाली कांग्रेसले ३२ सिट माओवादी केन्द्रले १४ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले १३

मन्त्रिपरिषद् बैठक: मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको…

गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीसम्बद्ध सङ्घसंस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटकपटक ध्यानाकर्षण

गाडी ,मोटरसाइकल, मोबाइल, मदिरा को आयात खुल्ला

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ती सामग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय हो । पुसदेखि लागू हुनेगरी ती सामग्रीको

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।

राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

सरकारले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताउनु भएको

संसद्मा विधेयक: केही उपलब्धि, केही निष्क्रिय

प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ ।