२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री उपलब्ध गराइने

काठमाडौँ । नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताउनुभयो । यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँः वीर अस्पताल

काठमाडौँ । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल

एकै दिन ४० बढी संरचना भत्काइए

काठमाडौँ महानगरपालिकाले सोमबार एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ ।

पत्रकारको निःशुल्क आँखा जाँच

काठमाडौँ । पत्रकार र आश्रित परिवारका सदस्यले अब निःशुल्क रुपमा आँखाको जाँच गर्न पाउने भएका छन् । नेपाल पत्रकार महासङ्घ,

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

बनियानी । झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत

बागमती प्रदेशका विपन्न नागरिकलाई रक्तसञ्चार सेवा निःशुल्क

चितवन । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका

देश विकासका लागि अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ: न्यायाधीश सिन्हा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताउनुभएको छ । नेपाल

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति

पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी हुनुभएको छ ।

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

काठमाडौँ । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ

एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना…

काठमाडौं, २६ भदौ । एसिड आक्रमणमा परेका पीडितहरुको हकहितमा काम गर्दै आएको नेपाल जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना

बाल विवाह र हिंसाको विरुद्धमा किशोरीहरु

रुकुमपूर्व । हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउँदैनन् । बालबालिकाले राम्रै कुरा गरेपनि उनीहरुका कुरालाई सामान्य रुपमा हेर्ने चलन

सहरलाई गाउँसँग जोड्दै बाँकेका होमस्टे

राँझा । बाँकेका गाउँवस्तीमा व्यावसायिकरुपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त

पूर्वयुवराज्ञी हिमानीद्वारा गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । उहाँले शनिबार हिमानी ट्रष्टमार्फत गोरखाका विभिन्न पालिकाका

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

गलकोट । निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री

इन्द्रजात्रा उत्सव: सनिवार पनि बिभिन्न टोलमा रथ घुमाईयो -फोटो फिचर

वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन्

बेलायतका नयाँ राजाको पहिलो सम्बोधनः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

एजेन्सी । बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले

महानगरको अभियानमा नागरिकको साथ

अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा

जनयुद्धका डोवः शीतलता दिदै ‘मालगदिस’ विद्यालय

महोत्तरी । जता हेर्यो जनयुद्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना