२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रा उत्सव: सनिवार पनि बिभिन्न टोलमा रथ घुमाईयो -फोटो फिचर



अ+ अ-

काठमाडौं ।भाद्र २२ गते विधिवत रुपमा सुरुभएको इन्द्रजात्रा पर्ब जारी छ ।

आगामी मंगलबार सम्म चल्ने पर्व अन्तरगत आज पनि बिभिन्न टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ । वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ ।

विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् । सनिबार बसन्तपुर किलागल बाङ्गेमुडा नरदेबी ईन्द्रचोक हुदै पुन बसन्तपुर सम्म रथ यात्रा गरिएको छ ।

भोली र पर्सी अर्थात आईतबार र सोमबार स्थगित गरी पर्सि मंगलबार कुमारीहो हात बाट राष्ट्रप्रमुख लगायतका टिका प्रदान गरे पछि जात्र समापन हुन्छ ।

फोटो – न्हुच्छे मान डंगोल




भर्खरै