२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारा बस दुर्घटना अपडेट: नौ जनाको सनाखत

हेटौँडा । जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका

तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक

बारा बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १५ पुग्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष

बारा बस दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बारामा बस दुर्घटनाः १२ जनाको मृत्यु, ३६ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

त्यो दशैं, यो दशैं !

सुरू पनि कसरी कहाँबाट गर्ने होला हुने है कैले त ! भावनाहरुलाई शब्द आकार दिन पनि कहाँ सजिलोरु उसो त

सन्दीप लामिछाने पक्राउ(भिडियोसहित)

कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गौशाला

बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

बेनी । गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

काठमाडौं । नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही

गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको

बलात्कार आरोप लागेका सन्दीप आज स्वदेश फर्किंदै

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । लामिछाने कतार एयरवेजको उडानबाट बिहान

असार बिर्साउने असोजको झरी , सनिबार सम्म्म वर्षा हुने- फोटो…

देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

गलेश्वर । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।

राष्ट्रपतिको हातबाट टीका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण…

बुधवार राष्ट्रपति निवास बालुवाटारमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा टीका लगाइदिनुभएको हो ।

यसरी मनाए कलाकारले दसैँ-फोटो फिचर

विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अविभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ ।