२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केटी बालिग भएको प्रमाण हामीसँग छ– सन्दीप लामिछानेका वकिल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले बलात्कृत भनिएकी केटी बालिग भएको प्रमाण आफूहरुसँग भएको बताएका छन् । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँमा प्रहरीले पेस गर्ने क्रममा अदालतबाहिर उपस्थित सञ्चारकर्मीहरुसँग अधिवक्ता सरोज घिमिरे नाबालिग भनिएकी केटी बालिग भएको प्रमाण रहेको बताएका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति(भिडीयोसहित)

बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशीलाई आईसीयूमा सारियो

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा सारिएको छ । जोशीको स्वास्थ्यमा सुधार नभएपछि

कैलालीका बाढी पीडितको बिचल्ली

कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ ।

सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराईदैं

बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले लाई आज अदालतमा उपस्थित गराईदै छ ।

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् ।

मृत्यूको उत्सव मनाउँदै, नेपालको यातायात सेवा

१८ वर्षे युवाको हातमा हायस गाडी १२० किलोमिटर प्रतिघण्टामा सडकमा हुइकिन्छन् । घरमा जाने जोश लिएको २० बर्षे ठिटो के

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन ।

पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

बैतडी । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ ।

किन काठमाडौँमा चिसो बढ्यो ?

काठमाडौँ । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए

नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेट आईतबारदेखि, गण्डकी र मधेस प्रदेश…

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आईतबारदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने

एकै परिवारका तीन जना मृत फेला

गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर

प्युठान पहिरो अपडेटः तीन शव निकालियो, तीनजना अझै बेपत्ता

प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् ।

जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते

जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।

सडक भासिँदा आवागमन ठप्प

तनहुँ । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ । गत मङ्गलबार साँझदेखि परेको

कैलालीमा बाढी: सयौँ परिवार पुनः सडकमा

टीकापुर । कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका

अविरल वर्षाले पाक्नै लागेको धान डुबायो -फोटो फिचर

वीरेन्द्रनगर । विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ ।

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले

जुम्लामा पहिरोः एकै परिवारका पाँच जनाको मृत्यु, दुई बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थित बाराकोटे बाडा भन्ने ठाउँमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ