२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन लगायतका स्थानमा पनि महसुस भएको छ । थप विवरण आउन बाँकी छ ।

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको

नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा…

एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पु-याउन थालेको स्थानीयहरुको भनाइ छ ।

सन्दीप लामिछानेलाई अदालतमा लगिँदै, तेस्रो पटक म्याद थप्ने तयारी

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका ‘निलम्बित’ कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको

काट्ने बेलाको धान गैँडाले पा-यो नष्ट

काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का

नवौँ राष्ट्रिय खेलकुद: १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु-याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले

मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति लोकतन्त्रको चुनौतीः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल

तरुण दल धादिङका उपसभापति राधे भण्डारी पक्राउ

तरुण दल धादिङका उपसभापति राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ धादिङबेँसीबाट पक्राउ परेका छन् ।

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध

नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको…

एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना

अपूर्व क्षितिजलाई प्रहरीले लियो पुनः नियन्त्रणमा

प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पुनः नियन्त्रणमा लिएको छ ।

बाढीले खेतबारी बगर, बनायो घरबास उठिबास लगायो- फोटो फिचर

असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी बगरमा परिणत भएको

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौं ।महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबइ जानेभएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २०

राष्ट्रपति समक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपतिसमक्ष मधेशी आयोग, राष्ट्रिय दलित आयोग,

एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिई नष्ट

बाँके । अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर

नेकपा एसका भक्तपुर अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ

नेकपा (एकीकृत समाजवादी)का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ ।

समाजशास्त्री तथा पहिचानवादी नेता ओम गुरुङको निधन

समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनको अभियान्ता ओम गुरुङको निधन भएको छ ।