२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वसभामुख अग्निप्रसाद सापकोटालगायतका सहभागि रहेका छन् । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

आज बस्ने स्थायी कमिटी बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको बताईएको छ ।

स्ववियु चुनावका लागि अखिल क्रान्तिकारीका कमाण्डर को को हुन् ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको

नेपाली कांग्रेस: अनिश्चितकालका लागि स्गगित भयो केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि पटक–पटक सारिँदै आएको बैठक यही माघ

राष्ट्रिय सहमति होस् भनेर कांग्रेसले विश्वासको मत दिएको हो: प्रवक्ता…

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस

एकीकृत समाजवादीले घनश्यामलाई महासचिव बनाउँदै

हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाउन लागिएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक

देशभरका बाल गृहको तत्काल अनुगमन गर्न महिला, बालबालिका मन्त्री चौधरीको…

काठमाडौं। कतिपय बाल आश्रम, बाल गृहहरुमा किशोरीहरुलाई कपर टी जस्ता गर्भनिरोधक साधन प्रयोग गरेर यौन कृयाकलापमा संलग्न गराएको गुनासोहरु आएको

स्वर्गीय आचार्यले उठाएका विषयलाई सरकारले छानविन गर्ने

सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने भएको छ ।

युवा उद्यमी, सामाजिक/राजनीतिक अभियन्ता आचार्यको आत्मदाह राज्य संरचनात्मक हत्याः विवेकशील…

विवेकशील साझा पार्टीले मंगलबार आत्मदाहको प्रयास गरि गम्भीर घाइते भएका विवेकशील साझा पार्टी इलामका पूर्व संयोजक प्रेम प्रसाद आचार्यको निधनले

कर्णाली सरकारले पनि पूर्णता पायो

कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले आज नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

सरकारी अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्छ– राज्यमन्त्री सिंह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहँुच हुने गरेको गुनासो रहेको उल्लेख

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

रवि लामिछानेविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ ।

काँग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्न कहिल्यै आवश्यक ठानेनः…

सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाउनु

मातहतका कार्यालयहरूद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिनुभएको छ ।

बागमती सरकारले पायो पूर्णता

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा रिट निवेदकको बहस सकियो

रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गर्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठकको लागि बोलाएका छन् । अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको