२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित

अवैधरूपमा भित्र्याइएको माछा नष्ट

भरतपुर । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस

तेस्रोलिङ्गीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति…

पोखरा । नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको

धारिलो हतियार प्रहार गरी मामाको हत्या गरेको अभियोगमा एक पक्राउ

धारिलो हतियार प्रयोग गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

निर्वाचनले रोकेन युवालाई विदेशिन, असोजमा ६२ हजारभन्दा बढीले लिए श्रम…

काठमाडौं । मंसिर ४ गते देशभर एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी हुँदैछ । तर, मतदाता भने रोजगारीको खोजीमा

काठमाडौँ महानगरपालिकाले आजदेखि होर्डिङबोर्ड हटाउदै

काठमाडौँ महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गर्दैछ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका

यौनिक तथा अल्पसंख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुनेमा सरोकारवालाको…

काठमाडौँ । सरोकारवालाहरुले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन् । उनीहरुले संविधानमा महिला र

कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

सुर्खेत । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ

यी स्थानहरुमा हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि

नेपालमा नानो युरिया मलको बिक्री शुरु

नेपालमा नानो युरिया मलको बिक्री शुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सिजी एग्रोले बिक्री

परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा

तानसेन । बगनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा)बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८र१०

स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र

राजेशकुमार गुप्ताको अध्यक्षतामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको कार्यसमिति गठन

सरकारी स्वास्थ्य प्रयोगशाला सेवालाई विश्वसनीय र परिणाममुखी बनाउनका लागि स्वतन्त्र र राजनीतिक हस्तक्षेपहीन अविच्छिन्न उत्तराधिकारीवाला स्वशाशित गैरनाफामूलक संस्थाको रुपमा सरकारी

मुक्त कमैयाको गुनासो: हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले…

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक

अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग…

दमौली । तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको

सुदूरपश्चिममा पुनःभूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेश सनिबार साँझ ५ दशमलव ४ भूकम्पको धक्का महसुस गरिएकोे छ । राति ८ बजेर १२ मिनेटमा

बर्दियामा पाटे बाघ मृत फेला

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

मध्यविन्दु (नवलपरासी पूर्व) । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्