१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन माग

काठमाडौं, ४ बैशाख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले दलित समुदायको प्रतिनिधित्व हुनेगरि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने माग गरेको हो ।

भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याइदिने सभामुखको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिनु भएको छ

चितुवाको छालासहित बूढानीलकण्ठबाट चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

प्रचण्ड, भट्टराई र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र

गभर्नरमाथिको कारवाही फिर्ता लिन केन्द्रीय बैंकमा कालो ब्यानर

काठमाडौँ । सरकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ केन्द्रीय समितिले बैंकको

निलम्बन खारेजी मागसहित गभर्नर अधिकारी सर्वोच्च पुगे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।

मुम्बईविरुद्धको जितपछि लखनउलाई झट्का, कप्तान केएल राहुललाई लाखौं रुपैयाँ जरिवाना

एजेन्सी ।आईपीएल २०२२ अन्तर्गत शनिबार (अप्रिल १६)को खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

पशु व्यापारमा बढ्दै आकर्षण

बाँके । एक दिनको कमाइले हप्तादिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ । बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका

रुसले मारियुपोललाई ‘पूर्णरूपमा मुक्त’ गरेको भन्दै आत्मसमर्पण गर्न आग्रह

एजेन्सी । रुसले आफ्नो सेनाले प्रमुख सहर मारिउपोलको सहरी क्षेत्र खाली गरेको र युक्रेनी लडाकुहरूको सानो टुक्रा घेरामा परेको दक्षिणी

कोरोनाबिरुद्धको खोप अभियानमा सफल भयौँ : डा.समीरकुमार अधिकारी

काठमाडौँ । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष

पोखरामा कांग्रेसले मेयरका आकांक्षीसँग २५ हजार लिँदै

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । केन्द्रले गरेको

तमिल र सिंहलाको एउटै स्वर, २६ वर्षको दरारले श्रीलङ्काको आर्थिक…

कोलम्बो । श्रीलङ्काको बर्बर र रक्तपातपूर्ण द्वन्द्व २६ वर्षपछि २० मे २००९ मा औपचारिकरूपमा समाप्त भयो। तर देशका दुई जातीय

एकीकृत समाजवादीबाट भिमाद र शुक्लागण्डकी मेयरमा थापा र श्रेष्ठ सिफारिस

तनहुँ । नेकपा एकीकृत समाजवादीले भिमाद र शुक्लागण्डकी नगरपालिकाको मेयर उम्मेदवारको टुंगो लगाएको छ ।

पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम

रामपुर । कालीपारे दाइ कति राम्रो ढाका टोपी काँधमा गलबन्दी(किरण खरेल, तारादेवी) पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका

सत्ता गठबन्धन बैठकः महानगरको भागवण्डा भोलिसम्म टुंगो लाग्ने

काठमाडौं । सत्तागठबन्धनले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो

स्याङ्जामा जीप दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा परी पाँच जनाले ज्याज गुमाएका छन् । एक बालकसहित पाँच जनाको मृत्यु भएको

कांग्रेस बझाङ सभापतिको परिवार सवार जिप दुर्घटना, घटनास्थलमै छोराको निधन

काठमाडौँ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उहाँको परिवार सडक दुर्घटनामा परेको छ । दुर्घटनामा उहाँका छोरा विनोद

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत

दलको चुनाव चिन्ह निर्धारण

काठमाडौँ । देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएको

घोषणापत्रमा समवेश गर्न अठार बुँदे शैक्षिक सुझाव

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जारी गरिने राजनीतिक दलको घोषणापत्रका लागि १८ बुँदे