१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बझाङ सभापतिको परिवार सवार जिप दुर्घटना, घटनास्थलमै छोराको निधन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उहाँको परिवार सडक दुर्घटनामा परेको छ ।

दुर्घटनामा उहाँका छोरा विनोद बोहराको घटनास्थलमै निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बझाङबाट धनगढी जाने क्रममा जिल्ला सभापति बोहरा र उहाँको परिवार सवार जिप दुर्घटनामा परेको हो ।

केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।