२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीबाट भिमाद र शुक्लागण्डकी मेयरमा थापा र श्रेष्ठ सिफारिस



अ+ अ-

तनहुँ । नेकपा एकीकृत समाजवादीले भिमाद र शुक्लागण्डकी नगरपालिकाको मेयर उम्मेदवारको टुंगो लगाएको छ ।

समाजवादीले भिमादको मेयरमा काजीमान श्रेष्ठ र शुक्लागण्डकीको मेयरमा चित्र थापालाई सर्वसम्मत सिफारिस गरेको हो ।

भिमादको मेयरमा सिफारिस श्रेष्ठ सो पार्टीको भिमाद नगर कमिटीको अध्यक्ष तथा प्रदेश कमिटी सदस्य हुन् भने शुक्लागण्डकीको मेयरमा सिफारिस थापा केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज हुन् ।