७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस

बैतडी । जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी हुनुभएको हो । गएको स्थानीयतह निर्वाचनमा कांग्रेस निर्वाचित भएको थियो । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीशसिंह नायकलाई पछि पार्दै चन्द प्रमुखमा विजयी हुनुभएको हो । प्रमुखमा विजयी

काठमाडौं महानगरपालिका: बालेन ७७७१, स्थापित ४११३

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

भरतपुरमा पुनः रेणुको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता लिएकी छन् ।

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी

कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी

कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुवेदी विजयी

कांग्रेस र माओवादी केन्द्रले तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान

लुम्बिनी । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

गलेश्वर । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित

काठमाडौं महानगरपालिका: बालेन ७५३४, स्थापित ३९८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७५३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

भरतपुर महानगरपालिका: विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाललाई हालसम्म ४६६९…

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका

बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा

लिस्बन । विश्व शन्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा आज वृहत् शोभायात्राको आयोजना गरिएको

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली (मंगलबार) बस्ने भएको छ । संघिय संसदको बैठक भोली (जेठ ३ गते) दिनको ४

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता कायमै

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो

ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको रुखलाई खस्यो ११५१ मत

ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ ।