१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज (आइतबार) बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

त्यसैगरी सातै प्रदेशका केही स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार राती भने प्रदेश-१, बागमती प्रदेश ,गण्डकी प्रदेश र पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।