८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘पुष्पा’का भिलेन सुनिल बर्मा नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित

काठमाडौं । दक्षिण भारतीय अभिनेता सुनिल बर्मा नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएका छन् । नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन् । अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले जानकारी दिइन् । ‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन

प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत

देश र नागरिकको काम गरेरै सात महिना बिताएँ: मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा

‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ ।

पहिराको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ । पाँच

फर्पिङको जंगलमा युवा–युवती मृत फेला

काठमाडौँ । काठमाडौँस्थित फर्पिङको जंगलमा युवा–युवती मृत फेला परेका छन् । मृतक दुवैको सनाखत हुन सकेको छैन । दुवैको उमेर

नेपाललाई भुटानले दियो ६७ रनको लक्ष्य

आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ ।

फलफूलमा औँसा, केरामा खपटे र मकैमा फौजी कीराको प्रकोप

गलेश्वर । म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले

सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र

झापा । नेपाल सुस्त श्रवण संघ प्रदेश नम्बर १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

चितवन । तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न

समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैनः मौसम विभाग

नेपालमा समय अगावै मनसुन भित्रिएपनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सूर्यविनायकको गुण्डुमा वृहत औद्योगिक ग्राम निर्माण हुँदै

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो

इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय पुनरविचार गर्न सरकारलाई गगन थापाको…

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनरविचार गर्न सरकारसँग आग्रह गरेका छन्

इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगर्न सांसद थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन्

बाजुरामा प्रजिअ, सुरक्षाकर्मीको नेतृत्व र निर्वाचन अधिकृत फेरिए

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन प्रयोजनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ । यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने

सुनको मूल्य प्रतितोला रु २०० ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

नेपाल र भुटान बिच प्रतिष्पर्धा हुदैँ, भुटानको १३ ओवरमा ४१…

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ बजेबाट

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको