६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही–३ मा रास्वपाका आकांक्षीले ११ बजे सभापति रविलाई भेट्ने

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । रास्वपाले आज आधिकारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपामा ९ जना आकांक्षी छन् । उनीहरुले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ११ बजे नख्खु कारागार

तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा हुनुहुन्छ । पच्चीस वर्ष बितिसक्दा पनि उहाँका

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

मन्थली, (रामेछाप) । यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई नि:शुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै विविध

गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छ :…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव,

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र

रुपन्देही–३ मा रास्वपाले आज उम्मेदवार टुंग्याउँदै, डा, लेखजंग थापा सहित…

उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल

इजरायलको आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी

पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’लाई

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वर्ष २०८१

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही

अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

मुस्ताङ । घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली

गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा कार्की कि जोशी ?

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भदौ २९ देखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि विभागको प्रमुख को बन्नान्

रुपन्देही–३ को उम्मेदवार घोषणा गर्नुअघि प्रारम्भिक उम्मेदवारहरुलाई रास्वपाको डिनर (फोटो…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ को चुनावमा आफ्नो उम्मेदवार

प्रधानमन्त्रीलाई बालेनको शुभकामना– लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सनु…

महानगर प्रमुख बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको बताएका छन् ।

एमाले सांसद सूर्य थापाको तीखो टिप्पणी– पार्टी बाहिरकालाई के को…

थापाले आज सामाजिक सञ्जालमा निकै लामो स्टाटस लेख्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसम्मको टिप्पणी गरेका

मदन पुरस्कार विजेता पूर्वप्रधानमन्त्री चन्दको नयाँ उपन्यास आउँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ प्रकाशित हुने भएको छ । मदन पुरस्कार विजेता समेत रहनुभएका चन्दको

सुक्खा पहिरो खसेपछि धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध

अहिले अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुलेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस