१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापानकी विदेशमन्त्री आज काठमाडौं आउँदै

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदै हुनुहुन्छ । गत अप्रिल २६ देखि विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लाग्नुभएको हो । नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा जापान अग्रस्थानमा छ । जापानकी विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ?

वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको

कतारका राजा भोलि नेपाल आउँदै, के–के हुँदैछ सम्झौता ?

नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा दिपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ ।

भारतमा पहिलो चरणमा १ सय २ लोकसभा सदस्यका लागि आज…

पहिलो चरणमा आज २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।

मध्यपूर्वका देशहरूमा ठूलो युद्धको सम्भावना

इरानले प्रहार गरेका ड्रोन इजरायलको प्रतिरक्षा प्रणालीले नष्ट गरेको हो केही ड्रोन भने अमेरिकी सेनाले रोकि दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौं । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी

अमेरिकामा भूकम्प, पूर्वीतटीय विमानस्थलबाट उडान रोकिए

स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो ।

गाजामा राहत पुर्‍याउन तीन मार्ग खोल्न इजरायल तयार

गाजामा अक्टोबर ७ मा हमासको आक्रमणपछि ३३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो तथ्यांक हमासले सञ्चालन गरेको गाजाको

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका पुगेर गरिने मुक्तिनाथ धामको पूजा अर्चना…

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको क्यालिफोर्नियास्थित बेएरियास्थित मुक्तेश्वर महादेवमा रहेको मुक्तिनाथ धामको पूजाअर्चना गर्नुभएको छ । यो नेपाल बाहिर स्थापित पहिलो

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, छिमेकी देशहरुमा समेत सुनामीको चेतावनी

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवन तथा सडकहरु भत्किएको

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कंदै

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ । भ्रमणका

रूसको मस्कोमा आतंकवादी आक्रमण, कम्तिमा ६० जनाको मृत्यु

हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । तर रूसले यसबारे कुने प्रतिक्रिया दिएको छैन ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

दिल्लीमा कथित मदिरा घोटाला प्रकरणमा करिब एक सय करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

रुसको राष्ट्रपतिमा पाँचौं पटक पुटिन निर्वाचित

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ ।

कारकाे ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुबेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा मंगलबार भएको सडक

ब्राजिलको राजधानी ब्रसिलियामा शुरु भयो एक्स्पो नेपाल (फाेटाे फिचर)

ब्रसिलिया । ब्राजिलको राजधानी ब्रसिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिले एक्स्पो नेपाल २०२४ आयोजना गरेका छन् । ब्राजिलका श्रममन्त्री