२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ?



अ+ अ-

काठमाडौं । अमेरिकाको डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हो ।

दूतावासले लेखेको छ, ‘डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ ।’ वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

आफ्नो कनफरमेसन नम्बर वेबसाइट dvprogram.state.gov/ESC मा गएर इडिभीको नतिजा हेर्न सकिने पनि दूतावासले जानकारी दिएको छ ।

इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासको दाबी छ ।