९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमा सिटामोल नपाई मरे पछि मेरा बा, बल्ल सरकारले गाउघरमा डाक्टर पठायो: गजल



अ+ अ-

गजल

मैले गुलाफ दिए उसले पत्थर पठायो,

आफ्नै सम्झी अमृत दिए जहर पठायो,

वर्षौ अघि दिल भित्र बसेको मान्छेले,

हिजो मेरो बिहेमा आउ है भन्ने खबर पठायो,

नारीको अस्मिता लुटिसके पछि उसले,

तेरो काम छैन भन्दै उसले घर पठायो,

अस्पतालमा सिटामोल नपाई मरे पछि मेरा बा,

बल्ल सरकारले गाउघरमा डाक्टर पठायो

                                                                                                                – नरेश मानव