• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त



काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त हुनु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पौडेललाई उपकप्तान बनाएको हो ।

यस अघि नेपाली क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । उनलाई हटाएपछि क्यानले उपकप्तानमा पौडेललाई नियुक्त गरेको हो ।