३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महिनावारीमा पेट दुखाइलाई कम गर्न यस्तो उपाय अप्नाउँनुहोस्

महिनावारीमा पेट दुखाइलाई कम गर्न यस्तो उपाय अप्नाउँनुहोस्
अ+ अ-

काठमाडौं । महिनावारीको अवधिमा प्रायः सबै महिलालाई पेट दुख्‍ने शरीर दुख्ने, काममा जाँगर नलाग्नु स्वभाविकै हो । तर व्यस्त जीवनमा हामीले यसलाई आफ्नो दैनिकी बनाएर हिँड्नै पर्ने बाध्यता पनि छ ।

तर यसलाई सरल तथा शरीर, पेट दुखाइलाई हामीले घरमै पाइने हाम्रो खानाबाट कम गर्न सक्छौँ । यस्तो समयमा हामीले खानापनमा विशेष ध्यान दिनुपर्छ । पोषिलो, रसिलो तथा तातो खानाले हाम्रो शरीरमा भएको दुखाइलाई केही हदसम्म कम गर्न सक्छ । त्यस्तै तातो पानीले पेट सेक्दा पनि हाम्रो शरीरको दुखाइलाई कम गर्न मद्दत गर्छ ।

कतिपय महिलाले पेट दुखेको सहनै सकिँदैन भन्दै डाक्टरको सल्लाहबिनै औषधिको प्रयोग गर्ने गर्छन् तर त्यसले झन् अर्को समस्या निम्त्याउन सक्छ । औषधिको आफूखुसी प्रयोग गर्नुभन्दा हामै भान्सामा पाक्ने बनाउन सक्ने चिज नै यसको औषधि हुन सक्छ ।

यसका लागि हामीले काँडा(पानी बनाएर पिउन सक्छौं । दूधमा बेसार अथवा मह राखेर पिउन सक्छौं । साथै हामीले दुखेको ठाउँलाई तोरी, नरिवल अथवा तिलको तेल तताएर मालिस गर्दा पनि हाम्रो दुखाइ केही हदसम्म भए पनि कम हुन सक्छ ।

हामी तातो खाने बहानामा चिया कफी पिउँछौं तर यसले हाम्रो शरीरलाई फाइदाभन्दा पनि नोक्सान पुर्‍याउँछ । महिनावारीको समयमा मदिरा ९जाँडरक्सी जस्ता पेय पदार्थ० बाट टाढै रहनुपर्छ । यसले असर मात्र होइन हाम्रो नियमित महिनावारीलाई पनि गडबड बानाइदिन्छ ।

यस्तो समयमा हामीले हल्का(फुल्का व्यायम पनि गर्न सक्छौं जसले शरीरलाई फुर्तिलो बनाउँछ । (एजेन्सीको सहयोगमा)