• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

भरतपुरमा मतगणना स्थगित



चितवन । चितवनको भरतपुर महानगरपालिकामा बदर मत विवादका कारण अहिले मतगणना स्थगित भएको छ । नेकपा (एमाले) ले बदर मतलाई सदर गर्नुपर्ने विवाद झिकेपछि जारी मतगणना स्थगित भएको हो ।

निर्वाचन प्रमुखले मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएको भन्दै मत बदर गरेपछि विवाद उत्पन्न भएको थियो ।