११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा पछि परिन् रेनु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहाल पछि परेकी छिन् । स्थानीय तहको निर्वाचनमा यसअघि अग्रता कायम राख्दै आएकी नेकपा (माओवादी केन्द्र) की दाहाललाई नेकपा (एमाले) का मेयर उम्मेदवार विजय सुवेदीले उछिनेका हुन् ।

पछिल्लो मतगणनाअनुसार सुवेदीले एक हजार ६११ मत ल्याउँदा दाहालले एक हजार ५४१ मत पाएकी छिन् ।

उपमेयर पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले एक हजार ७७५ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले एक हजार २४२ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धन र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।