२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई टाइब्रेकरमा हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि



अ+ अ-

एजेन्सी । एफए कपको उपाधि लिभरपुलले जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले पेनाल्टी सुटआउटमा ६(५ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

लिभरपुलले आठौं पटक एफए कपको उपाधि उचाल्यो भने चेल्सी लगातार तेस्रो सिजन फाइनलमा पराजित हुन पुग्यो ।