काठमाडौं । अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् ।
उनले ४ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३ सय ३८ मत पाए ।
उनी यसअघि पनि सोही वडाबाट निर्वाचित भएका थिए ।