७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ०२ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ७२ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९७ पैसा तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: