२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त



अ+ अ-

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भने कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन् । त्यस्तै आईतबार २१ जना कोरोना संक्रमणमुक्त भएका छन्

पछिल्लो २४ घण्टामा देशभरी २९०५ जनाको पीसीआर परीक्षण गरिएको थियो । आजको थप कोरोना संक्रमण संख्यासंगै हाल संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै हालसम्म नेपालभरी ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।