२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दा हेर्दैमा



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलवार भएको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो । दुवै पक्षको बहस नसकिएकाले हेर्दा हेर्दैमा रहेको बताइएको छ ।

गभर्नर अधिकारीले आफूलाई हटाउने ढंगले गरिएको जाँचबुझ आयोग खारेजीको माग गर्दै रिट सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत अधिकारीलाई काममा फर्किन मिल्ने आदेश जारी गरेको थियो ।