२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवका छोरा अमरेन्द्र विराटनगरको उपमेयरका उम्मेदवार



अ+ अ-

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ । अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

विराटनगर महानगरपालिकाको पार्टी कार्यसमितिमा समेत रहेका अमरेन्द्र केही वर्षदेखि सक्रिय राजनीतमा छन् । सत्ता गठबन्धनबाट विराटनगर महानगर प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला उम्मेदवार बन्ने पक्का भइसकेको छ ।