• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

जिम्बाब्बे विरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, सन्दीपले कप्तानी गर्ने



सन्दीप लामिछाने

काठमाडौंः नेपाल र जिम्बाब्बे ए बीच हुने एक दिवसीय क्रिकेट खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीमा २३ जना खेलाडी छन् । नेपाल र जिम्बाब्बे ए बीच यही अप्रिल ३० देखि मे ९ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ ।

क्यानका अनुसार, तीन खेलको एक दिवसीय सिरिज यही अप्रिल ३० देखि मे ४ सम्म र तीन खेलको टी२० सिरिज मे ६ देखि ९ सम्म हुनेछ ।

नेपाली टिम

सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ सेख
आरिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करन केसी, सोमपाल कामी
देव खनाल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, अदिल अन्सारी
भिम सार्की, सुशन भारी, पवन सर्राफ, अबिनाश बोहरा, बसिर अहमद
लोकेश बम, बिबेक यादव, साहब अलाम, सुनिल धमला