• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ



तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीहरूले सपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्रीमा नियुक्त हुनुभएकी हसिना खानलाई सपथ खुवाउनुभएको हो ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने खानले राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।