११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल
अ अ+ अ-

काठमाडौँ । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसदको अवरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल सुरु भएको हो । सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि संसदको अवरोध हट्न सकेको । त्यसैले प्रचण्डले छलफल गरेका हुन् ।

कांग्रेसले सोमबार मात्रै आफ्नो माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय गरेको छ । कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ । जसका कारण कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ ।