२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यादी हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने



अ+ अ-

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण सेयर ९आईपीओ० आजदेखि खुला भएकोछ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको हो । 

सर्वसाधारणले २० लाख ९२ हजार पाँच सय कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  

कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् :

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि