१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साह एमालेको विधान महाधिवेशनमा नजाने



अ+ अ-

काठमाडौं । प्रभु साह समूह नेकपा एमालेको विधान महाधिवेशनमा अनुपस्थित हुने भएको छ । 

बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका शाहले साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए । 

यद्यपि सहमति जुट्न नसक्दा विधान महाधिवेशनमा साह समूह नजाने भएको हो ।