१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको बाबालाई खुकुरी प्रहार गरि फरार रहेका व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । पशुपतिको बाबालाई खुकुरी प्रहार गरि फरार रहेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरि सार्वजनिक गरेको छ । 

प्रक्राउ पर्नेमा चितवन जगतपुर नयाँवस्ति ५ का ३७ वर्ष उमेरका तारा बहादुर लामिछाने रहेका छन् । उनको समथबाट प्रहरीले घटनामा प्रयोग भएको खुकुरी र झोला पनि बरामद गरेको छ ।

गत असोज ११ गते विहान ५ः४५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं ८  पशुपति स्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा पशुपतिमा बस्ने सन्तोष भनिने बाबालाई लामिछाने खुकुरी प्रहार गरेका थिए । उनलाई आज बिहान ८ बजेको समयमा हेपाली हाईटवाट प्रहरीले पक्राउ गरेको हो ।