९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानापछि सुप खानुका यस्ता छन् फाइदा, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौँ । खाना खाएपछि धेरै मानिसहरुले सुप चपाउने गर्छन न यसलाई अघाउने गरी खाइन्छ, न त कुनै तलतल मेट्नलाई । त्यसो भए सुप किन खाइएको होला ? जनस्वास्थ्यविद् अरुणा उप्रती अनुसार सुप क्याल्सियम, सोडियम, आयरन र पोटासियमको स्रोत पनि हो । यसमा औषधिय गुण हुन्छन् ।

खाना खाइसकेपछि सुप चपाउनुको फाइदा :

  • सुपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसँग दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।
  • सुपले कब्जियतको समस्या हुन दिँदैन ।
  • यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।
  • सुपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।
  • पखाला लागेमा सुपको सेवन उत्तम मानिन्छ । सुपलाई बेलको गुदीसँग बिहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।
  • खोकीमा पनि सुप निकै उपयागी मानिन्छ । सुपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या हटेर जान्छ ।
  • खानापछि सुप खानाले खाना राम्ररी पच्छ । सुपलाई जिरा तथा कालो मरीचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।
  • दैनिक रुपमा सुपलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।
  • हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सुप र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसँग खानाले पनि हातखुट्टा पोल्ने समस्या कम भएर जान्छ ।

(एजेन्सीको सहयोगमा)