१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको साईकल लेनमा सफाई अभियान ( फोटो फिचर)



अ+ अ-

ललितपुर  । ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनायो ।  तर साईकल लेनमा साईकल यात्रुहरु भन्दा अन्य सबारी साधनहरु पार्किङ गर्ने ठाउँ संगै फोहर थुपार्ने ठाउँ भयो ।

महानगरपालीकाले   कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरेको  छ । साईकल लेन अतिक्रममा परेपछि नियमित रुपमा साईकल चलाउनेहरुको समूह नेपाल साइकल सोसाइटीले जनचेतना सहित साईकल लेन सफाई  गरेको छ ।

समुहका सदस्यहरु र महानगरपालीको संयोजनमामा अभियान संञ्चालन गरेको कार्यक्रममा सहभागीह न्हुन्छेमान डंगोलले जानकारी दिनुभयो । महानगरपालीकाले सडकको कुल भागको  १.५ मिटर चौडाइको साईकल लेन निर्माण गरको छ ।