११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी लघुवित्तले लाभांश दिने घोषणा, नगद र बोनस शेयर कति ?



अ+ अ-

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजन सहित ७.३६८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीको चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपियाँ रहेको छ । लघुवित्तले ६ करोड ४० लाख ९ हजार बराबरको बोनस शेयर र कर प्रयोजन सहित २ करोड ३५ लाख ८२ हजार २६३ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।