दोलखा । काठमाडौ बाट चरिकोट जाँदै गरेको बा ४ ख १८०२ नम्बरको कान्तिपुर बस सुनकोशि ६ मा दुर्घटना भएको छ ।
लामोसाघु जिरी सडक को ७ किलो नजिकै भएको दुर्घटनमा १५ जना घाइते भएका छन् ।
अन्य विवरण आउन बाकी रहेको जनाईएको छ ।