९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाबाट काठमाडौ जाँदै गरेको बस छ किलोमा दुर्घटना, ३४ जना घाइते



अ+ अ-

काठमाडौं । दोलखाबाट काठमाडौ जाँदै गरेको बस छ किलोमा दुर्घटना भएको छ ।  

ब्रेक फेल भएर बा२ ख ३२६४ नम्बर को बस लामोसाघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना हुँदा बसमा सवार ३४ घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ । काठमाडौ ,धुलिखेलमा सन्चालन हुने बस रिजर्भ लिएर काठमाडौं आउदै गरेको थियोे ।