६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि,९ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा थप ५९१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९३७ संक्रमित निको भएका छन् । सोमबारको रोनाबाट मृत्यु हुनेको संख्या ९ रहेको छ ।