६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा थप ५४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७२६ संक्रमित निको भएका छन् । बिहिबार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको छ ।