२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बङ्गलादेश बैंकको साधारण सभा मंसिर २ गते हुने तय



अ+ अ-

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकको २७औँ वार्षिक साधारणसभा मंसिर २ गते हुने भएको छ ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

बैंकद्वारा प्रकाशित सचना अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय भएको छ ।