• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

पोल्याण्डद्वारा १०० आप्रवासी हिरासतमा : रक्षा मन्त्रालय



वार्सा । पोलिश सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ । 

बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए । (रासस-एएफपी)