१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः ब्रिगेडद्वारा एपीएफ पराजित



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई ब्रिगेड ब्वाइजले ३–२ गोल अन्तरले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । 

एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए ।

जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ ।

खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर घोषित भए ।