२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याप्पी न्यू ईयर हेर्न नपाएको झोकमा एक महिलाले पिइन् एसिड



अ+ अ-

भारतको मध्य प्रदेशको शिवपुरी जिल्लामा एक महिलाले हालै प्रदर्शनको क्रममा रहेको चलचित्र ह्याप्पी न्यू ईयर हेर्न नपाएको झोकमा एसिड सेबन गरेकी छिन् । उनले आफ्ना पतिलाई सँगै चलचित्र हेर्न जान आग्रह गरेकी थिइन् । तर पति बिशालले हलमा मान्छेको भिड छ भन्दै एक्लै चलचित्र हेर्न गएपछि उनले एसिड सेबन गरेकी थिइन् ।

नेहा नाम गरेकी २१ बर्षिय उक्त महिलाले गत मंगलबार यसरी एसिड सेबन गरेकी थिइन् । यसरी एसिड सेबन गरे लगत्तै उनलाई शिवपुरीको एक अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालले अबस्था नाजुक रेको भन्दै ग्वालियर अस्पतालमा रिफर गरिदिएको थियो । उनको अबस्थामा अहिलेसम्म सुधार नआएको जनाइएको छ । यता पुलिसले भने यो केश सम्बन्धी मुद्दा दर्ज गर्न मानिरहेको छैन ।